विश्वका १० सुन्दर विमानस्थल, जसले संसारको मन लोभ्याउँछ



हाम्रो इकोनोमि

 

संसार विकसित भईरहेको छ । विकासमा विश्वव्यापी प्रतिष्पर्धा छ । विकासको नमूनाका रुपमा विमानस्थललाई लिइन्छ ।

फरक देशको व्यक्ति आएर पहिले देख्ने विकासको सूचक विमानस्थल हो ।

त्यसैले पनि विमानस्थललाई विकसित, आकर्षक र मनमोहन बनाउने प्रतिष्पर्धा संसारभर छ ।

 

१. इन्चन अन्तरराष्ट्रिय विमानस्थल, इनचोन, दक्षिण कोरिया

२. दुबई वर्ल्ड सेन्ट्रल अन्तरराष्ट्रिय एअरपोर्ट, दुबई, संयुक्त अरब इमिरेट्स

३. मेनारा अन्तरराष्ट्रिय विमानस्थल, माराकेच, मोरक्को

४. डेनवर अन्तरराष्ट्रिय हवाईअड्डा, कोलोराडो, संयुक्त राज्य अमेरिका

५. बिलबाओ विमानस्थल, बिलबाओ, स्पेन

६. कारासको अन्तरराष्ट्रिय हवाई अड्डा, मोंटेवीडियो, उरुग्वे

७. TWA टर्मिनल, जोन एफ केनेडी अन्तरराष्ट्रिय हवाई अड्डा, न्यूयर्क, संयुक्त राज्य अमरीका

८. टर्मिनल ४, म्याड्रिड(बारजस अन्तरराष्ट्रिय हवाईअड्डा, म्याड्रिड, स्पेन

९. टर्मिनल ३, बीजिंग क्यापिटल अन्तरराष्ट्रिय हवाई अड्डा, चीन

१०. कासाई अन्तरराष्ट्रिय हवाईअड्डा, ओसाका, जापान

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...