भर्खरै काठमाडौंको कुलेश्वरबाट ८ महिला पक्राउ , प्रायको श्रीमान बिदेश रहेको खुलासा



हाम्रो इकोनोमि

 

कुलेश्वरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना महिला पक्राउ परेका छन् ।विष्णुमाया नेपालीको घरमा जुवातास खेलिरहेका नेपाली सहित ८ जना महिलालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले नगद ४४ हजार २ सय ४५ रुपैयाँ र १ बुक तास बरामत गरेको छ ।

नियमित जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले सो घरमा छापा हानेको थियो ।

पक्राउ परेका महिलाहरु पेसेवर जुवाडेहरु भएको र उनिहरुमध्ये केही महिलाहरुको श्रीमान विदेशमा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बलात्कारको घटना दिनानुदिन बढ्दै आईरहेका छन्, समचार बाहिरिन्छन बलात्कारी समातिन्छन् अनि विना कुनै कारवाही छोडिन्छ | विशेष गरी हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तो घटना बारम्बार घट्ने गरेको छ |

भारतको राजस्थानको जोधपुर सहरमा एक दलित महिला माथि सामुहिक बलात्कार भएको छ | घरमा सुतिरहेको अवस्थामा तिन जनाको समुहले उनलाई आक्रमण गरी पालैपालो बलात्कार गरेको भिडियो सिसिटिभी फुटेजमा देख्न सकिछ |

मोटरसाइकल साइकल बाट आएका ति तीन युवकले घरको बाहिर सुतिरहेकी महिलालाई सामुहिक बलात्कार गरेको र तिनै जना फरार रहेको कुरा उनका पतिले प्रहरीमा मुद्दा दर्ता गरेका छन् |जोधपुर,प्रतापनगर थानाका प्रहरीहरुका अनुसार अपराधीको खोजतलास भैईरहेको छ |

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...