बलात्कारीलाई सार्वजनिक ठाउँमा गोली हानेर हत्या गरियो !



हाम्रो इकोनोमि

 

नेपालमा पछिल्ला दिनहरुमा बलात्कारका घटनाहरुमा वृद्धि भइरहेको छ ।

नेपालमा भएका कानुनहरुको उचित कार्यान्वयन हुन नसक्दा अपराधि खुलेयाम हिड्ने र पिडितले लुक्नुपर्ने अवस्था भएको छ ।

यस्तै, यमनमा १२ बर्षका एक किशोरमाथि बलात्कार गरि हत्या गरेको आरोपमा २ युवकलाई सार्वजनिक स्थलमै गोली हानि हत्या गरिएको छ ।

२८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई सार्वजनिक स्थलमा गोलिहानि हत्या गरिएको एजेन्सीले जनाएको छ ।

मोहम्मद साद नामका बालकमाथि ति युवकले गत मे मा बलात्कार पछि हत्या गरेका थिए ।

बिहिबार अदन सहरमा आर्मीले उनीहरुलाई गोली हान्दा हजारौं मानिसहरु समेत उपस्थित थिए।

आर्मिले गोलि हान्नु अघि उनीहरुलाई पानि पिउँन दिइएको थियो ।

पेडोफिलिया९बालबालिका प्रती हुने यौन आकर्षण० रहेका ति दुई युवकले बालक आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरि बलात्कार र पछि हत्या गरेका थिए।

ति दुई युवकहरुलाई हत्या पछि बालकको शव लुकाउन सहयोग गरेको आरोपमा एक ३३ बर्षीया महिलालाई पनि मृत्युदण्डको सजया सुनाइएको डेलिमेलले जनाएको छ ।

उनी गर्भवती भएकाले उनलाई फाँसी दिने समय पर सरेको अधिकारीहरुले बताएका छन् ।

स्लामिक सारिया कानुन लागू हुने यमनका कतिपय ठाँउमा हत्या ,बलात्कार ,आतंकवाद जस्ता मुद्धामा मृत्युदण्ड दिइने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...