रेष्टुरेण्टमा मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा (भिडियोसहित)

हाम्रो इकोनोमि

रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ ?

हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छ।

ली जियाकी नामक महिलाले मगाएको सुपमा मान्छेको औँला सुपको भाँडोमा तैरिरहेको स्पष्ट देखेपछि उनको सातो गएको र उनले प्रमाणका लागी तस्विर खिचेर २१ मे मा यो फोटो सामाजिक संजालमा पोष्ट गरे लगत्तै यो फोटोले भाइरल रुप मात्रै धारण गरेन उक्त रेष्टुरेण्टको ब्यापक बिरोध समेत भयो ।

यो घटना लगत्तै जियाकीले प्रहरीमा खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन्

रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ ?

हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छ।

ली जियाकी नामक महिलाले मगाएको सुपमा मान्छेको औँला सुपको भाँडोमा तैरिरहेको स्पष्ट देखेपछि उनको सातो गएको र उनले प्रमाणका लागी तस्विर खिचेर २१ मे मा यो फोटो सामाजिक संजालमा पोष्ट गरे लगत्तै यो फोटोले भाइरल रुप मात्रै धारण गरेन उक्त रेष्टुरेण्टको ब्यापक बिरोध समेत भयो ।

यो घटना लगत्तै जियाकीले प्रहरीमा खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...