अचम्मको घटना एक महिलाले गरे १९ बर्षिया युवतीलाई बलात्कार
एक महिलाले १९ बर्षिया युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेको बताइएको छ । भारतको उच्च अदालतले ति महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको बताइन्छ । यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको इण्डिया टुडेले जनाएको छ ।
भारतको कारकारदुमा अदालतले फैसला सुनाएर प्रहरीलाई कारबाहीका लागि आदेश दिएपछि महिलालाई तिहार जेलमा राखिएको बताइन्छ ।
यो घटना गएको सेप्टेम्बर महिनामा भएको थियो । महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो ।

