यहाँका महिलाहरु सेक्सपछि यसरी ‘भर्जिन’ बन्दैछन्



हाम्रो इकोनोमि

 

आजभोली महिलाहरु विवाह अघि नै ‘भर्जिनीटि’ तोड्ने परम्परा बन्दै आएको छ । हाम्रो समाजमा विवाह अघि ‘कुमारत्व’ कायम रहनुपर्छ भन्ने मान्यता छ । जसले हाम्रो सामाजिक, सांस्कृतिक मूल्यमान्यतामाथि आँच ल्याइरहेको कतिपाय बताउँछन् ।

अझै पनि यस्तो प्रवृति हाम्रो समाजमा अमान्य छ विवाह अघि कुमारत्व गुमाउनेलाई आज पनि यहाँको समाजले सहर्ष स्वीकार्न सक्दैन ।

वास्तवमा यो हाम्रो जस्तो पूर्वीय देश मात्र होइन उत्तरी अमेरिकी क्षेत्रमा महिला अधिकारको मामिलामा नेतृत्वदायी भूमिका खेल्ने मुलुक ट्युनिशियामा पनि उत्तिकै मानिने गरिन्छ ।

उत्तर अमेरिकी मुलुक ट्युनिशियामा पनि अवस्था उस्तै छ । यसकारण महिलाहरुले आफ्नो शारीरिक इच्छा पूर्तिसँगै सामाजिक मूल्यमान्यताभित्र बाँधिएको झलक दिनका लागि आज विकल्प खोजेर निकालेका छन् ।

ट्युनिशियामा आज भर्जिनिटी फिर्ता पाउनका लािग ‘हाइमनोप्लास्टी’ गर्ने प्रवृति बढेको छ ।

यस मेडिकल प्रक्रिया अन्तर्गत भर्जिनिटी गुमाइसकेका महिलाहरुलाई कृतिम ‘हाइमन’ लगाइदिने गरिन्छ ।

यो एउटा सानो मेडिकल प्रक्रिया हो जसमा महिलाको गुप्तांगमा हाइमन जुन एउटा जालो जस्तो हुन्छ त्यसलाई जोड्ने काम गरिन्छ ।

हाइमनलाई जोड्ने यो प्रक्रियालाई भर्जिनिटी फिर्ता पाउने अवसरको रुपमा हेरिएको छ ।

नाम नखुलाउने शर्तमा एक २८ वर्षीया ट्युनिशीयाली महिलाले आफ्नो विवाह निकट भविष्यमा हुन लागेको कारण भर्जिनिटी पुन प्राप्त गर्न हाइमन लगाउन क्लिनिक आएको बताइन् । हाइमन लगाउनका लागि करिब आढा घण्टाको समय लाग्छ र उनले त्यसको लागि चार सय डलर क्लिनिकमा बुझाउने छिन् । र उनको भर्जिन बन्ने प्रक्रिया एकजना गाइनोकलोजिस्टले पूरा गर्ने छन् ।

त्यसो त हाइमन फाँट्ने समस्या यौन सम्पर्कको कारणले मात्र हुँदैन तर महिलालाई हाइमन फाँटेकै भरमा उनीहरुको चरित्रमाथि औंला उठाउने हाम्रो परम्परा छ ।

यस्ताे अचम्मकाे रेष्टुरेन्ट जहा नाङ्गै खाना खाइन्छ ! रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिन्छन्

बजारीकरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुपभन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ ।लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ । यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् ।

बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् ।

सो रेष्टुरेन्टमा खाना खानका लागि ४६ हजार मानिस प्रतिक्षाको सूचिमा छन् जुन तीन महिनासम्मको लागि हो ।त्यहाँभित्र सेल फोनमा कुरा गर्न र कुनै तस्बीर लिन पाइँदैन । एक सेट डिनरको एक सय यूरो तिर्नु परेको एक ग्राहकले बताए ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...