आर्यन र सपनाको पहिलो सन्तान जन्मदै



हाम्रो इकोनोमि

 

नायक आर्यन सिग्देल पिता बन्ने भएका छन् । बिहे भएको करिब ४ बर्षपछि आर्यन पिता बन्ने भएका हुन् ।

श्रीमती सपना भण्डारीले फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने खबर यसै साता बाहिरिएको हो ।

आर्यनले सपनासँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । बिहे भएको लामो समपछि आर्यन र सपनाले सन्तान जन्माउने निधो गरेका हुन् ।

आर्यन भने यतिबेला फिल्म ‘हजार जुनी सम्म’ को छायांकनको लागि सिक्किममा छन् । केही दिन अगाडी सपना भेट्न उनी काठमाण्डौं आएका थिए ।

आर्यन र सपनालाई सन्तान लाभको अग्रिम शुभकामना

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...