भाउजु बलात्कार गर्ने प्रक्राउ



हाम्रो इकोनोमि

 

 

लम्जुङमा भाउजु बलात्कार गर्ने एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा लम्जुङ सुन्दरबजार नगरपालिका– ७ मा डेरा गरी बस्ने हरिबहादुर नाम परिवर्तित रहेका छन् ।

उनीबिरुद्ध भाउजु बलात्कार गरेको आरोप छ ।

गोरखा स्थायी ठेगाना भई हाल सुन्दरवजार– ७ वस्ने वर्ष पीडित महिलाका श्रीमान ४७ वर्षीय धन बहादुर परिवर्तित नाम को जाहेरीको आधारमा उनलाई प्रक्राउ गरिएको हो ।

अध्याधिक रक्सी सेवन गरी दाई काममा गई घर नफर्किएको मौका पारी भाउजु मात्रै भाडाको कोठामा रहेको मौका छोपी बलात्कार गरी भागेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै डेरामा पीडित महिलाले आफ्ना श्रीमान र प्रहरीलाई खवर गरेको, इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

तत्कालै इलाका प्रहरी कार्यालय अन्तरगत सुन्दरवजार प्रहरी चौकीबाट पीडकलाई पक्रन प्रहरी टोली परिचालन भएको थियो ।

यस्तो कुतृत गरेपछि घटना घटेकै वरिपरि लुकेर वसेको अवस्थामा प्रहरीले उनलाई प्रक्राउ गरेको थियो ।

अभियुक्तबिरुद्ध जबरजस्ती र हातनाता करणीका मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...