विराटनगरमा ‘काले दाई’मा यसरी नाचिन् राखी (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरमा आफ्नो प्रस्तुति दिएकी छिन्। विराटनगरको गोपाल फन पार्कको आयोजनामा भएको बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ मा उनले आफ्नो प्रस्तुति दिइन्।

कार्यक्रममा राखीसँगै मानसी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिए। हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=C1NzKaScHPw

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...