कृष्ण ओलि जस्तै करेन्ट लागेर दुई हात र श्रीमानको साथ पनि गुमाएकी मेघाको दर्दनाक पिडा
बिराटनगर कि २२ वर्षिय मेघा घिमिरेको ,नेपाल आर्मी बनेर देश को सेवा गर्ने सपना चकनाचुर बनेको छ।
२०७२ सालमा हाइ भोल्ट को करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उन्को जीवनमा अन्धकार छाएको हो उन्ले बिराट नगरकै बिकास कार्की सग प्रेम बिबाह गरिन , सगै मर्ने सगै बाच्ने प्रण गरेका बिकासले उनी अपाङ्ग भएपछी साथ छाडिदिए ।
उनिसग अहिले आँसु पुछ्ने न त हात छ नत श्रीमान को साथ नै छ ।
उपचार मा घर खेत समेत सकिएको र अहिले पनि मेघाको निरन्तर उपचार गर्नु पर्ने तर उपचारमा समेत अभाव भए पछि मिडिया मार्फत सबै सग अपिल गर्दै मेघालाई लिएर उन्कि आमा अहिले काठमाडौं आइपुगेका छ्न ।
बिराटनगरकि २२ वर्षिय मेघा घिमिरेको ,नेपाल आर्मी बनेर देश को सेवा गर्ने सपना चकनाचुर बनेको छ। २०७२ सालमा हाइ भोल्ट को करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उन्को जीवनमा अन्धकार छाएको हो उन्ले बिराट नगरकै बिकास कार्की सग प्रेम बिबाह गरिन , सगै मर्ने सगै बाच्ने प्रण गरेका बिकासले उनी अपाङ्ग भएपछी साथ छाडिदिए । उनिसग अहिले आँसु पुछ्ने न त हात छ नत श्रीमान को साथ नै छ ।

