सीप सिक्न चाहनेलाई खुशीको खबर, निःशुल्क तालिम खुल्यो (सूचनासहित)



हाम्रो इकोनोमि

 

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले सीप सिक्न ईच्छुकलाई निःशुल्क तालिम दिनेभएको छ ।

प्रतिष्ठानले आइतबार सूचना प्रकाशित गर्दै निवेदन आह्वान गरेको छ ।

प्रतिष्ठानले केश श्रृंगार (ब्युटिसियन) एडभान्स, कटाई सिलाई एडभान्स, विद्युत जडान र इलेक्ट्रोनिक्स मर्मत तालिमका लागि दरखास्त माग गरेको छ ।

यसअघि प्रकाशित सूचनाबमोजिम पर्याप्त दरखास्त नपरेपछि अन्तिम पटकका लागि दरखास्त माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...