आजबाट रेस्टुरेन्ट एवं बारको सेवा शुल्क बन्द, खाएजती मात्रै आउछ बिल



हाम्रो इकोनोमि

 

रेष्टुरेन्ट एवंबारको अत्तिरिक्त सेवा शुल्क हटाइएको छ ।

काठमाडौं, पोखरा र सौराहाका होटल तथा रेस्टुरेन्टहरूले अब सेवा शुल्कका रूपमा अतिरिक्त रकम नअसुल्ने भएका हुन् ।

सोमबार काठमाडौंमा सम्पन्न बृहत भेलाले यस्तो निर्णय गरेको रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल ‘रेबान’ले जनाएको छ ।

चौतर्फी विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिक रूपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएको छ,” रेबानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आजको निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन ।”

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...