पौडी खेल्ने क्रममा अष्ट्रेलियामा नेपाली युवाको मृत्यु



हाम्रो इकोनोमि

 

पौडी खेल्ने क्रममा हराएका एक जना युवकको लास फेला परेको छ ।

बिहान ११:३० मा आपतकालिन सर्भिसका लागि हार गुहार गरिएको थियो ।

दक्षिण वालासियादेखि १० किलोमिटर पर केही युवाहरु पौडी खेल्ने क्रममा संघर्ष गरिरहेको खबर आएपछि तत्काल इमरजेन्सी सेवाका आग्रह गरिएको हो ।

स्थानीयको सहयोगबाट ती जना लगभग २० वर्ष हाराहारीका युवाहरुलाई उद्धार गरिएको थियो । तर, एक पच्चीस वर्षिय युवालाई भने जोगाउन नसकिएको बताइएको छ ।

स्थानीय प्रहरीले उद्धारकार्य गरेको थियो । एक जना नेपालीको लास १:३० मा फेला परेको थियो । उनको परिचय भने पहिचान हुन सकेको छैन ।

डिसेम्बर १ यता ५० दिनमा ७० जनाको पानीमा डुबेर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...