राति अबेर घर आउथेँ पति, कारण थाहा पाउँदा पत्नीलाई भयो लज्जाबोध



हाम्रो इकोनोमि

 

धेरै जसो महिलामा एउटै गुनासो हुने गर्दछ की उनका पति अफिसबाट ढिला आउछन् र परिवारलाई समय दिन सक्दैनन्।

तर पति घर आउनुको पछाडिको कारण भने धेरैलाई थाहा नहुन सक्छ। र जानेर पनि उनीहरु बुझन सक्दैनन्।

जोना मिलर नामकी एक महिलाले आफ्नो ब्लगमा एक स्टोरी शेयर गर्दै आफ्नो मन छुने कथा बताएकी छिन्।

उनले आफ्ना पति राति अवेरसम्म घर नराउँदा आफ्नो गलत आशंका कसरी हट्यो भन्ने बारेमा उल्लेख गरेकी छिन्।

जोनाको घरमा उनका पति र एक छोरी पनि थिइन्। पति अबेररात घर आउँदा जोना प्राय यही सोच्ने गर्थिन की मेरा पतिलाई परिवारसँग समय विताउन किन मन पर्दैन् ?

किन राति अबेर मात्र घर फर्किन्छन्? कयौँ पटक त राति अबेर आउँदा पति पत्नीबीच झगडा समेत भएको थियो।

यस्तै एक घटना शेयर गर्दै जोनाले उल्लेख गरेकी छिन्, यो बुधबारको दिन थियो, सधै झैँ मेरा पति घर आउनमा धेरै ठिला गरेका थिए।

मैले उनलाई राखेको खाना फ्रिजमा राखेर छोरीसँग खेलिरहेकी थिए। घर छोरीसँग थिए, तर मेरो मन पति कतिबेला आउँछन् भन्नेमा थियो।

यसै बीच मैले ड्रायर बन्द हुनेको आवाज सुने, त्यसपछि म त्यहा पुगे र सुकेका कपडा बाहिर निकालेर ड्रायरलाई किचन टेबलमा राखिदिए।

तर मैले त्यतिबेला सम्म पतिकै बारेमा सोचिरहेकी थिए।

पतिलाई पर्खिदा पर्खिदा म कपडालाई फोल्ड गर्न थाले। यसै क्रममा अचानक त्यहाँ राखेको कपडामा मेरो आँखा पर्यो।

जहाँ महिलाका कपडा सफा र राम्रा थिए भने पतिका कपडा निकै फोहोर र फाटेका थिए। यसै क्रममा अचानक केही सोचेर रोकिए।

उनको दिमागमा आयो की जो यही व्यक्ति हुने जसले परिवारको आवश्यकता पुरा गर्नका लागि धेरै मेहनत गरिरहेका छन्।

मैले सोच्न थाले, जब म उनीसँग केही कुराको काम गर्छु, सायद यस्तो दिन छैन् उनले कहिलै हुँदैन् भनेनन्।

तर मैले अहिलेसम्म उनलाई बुझन सकेकी रहिनछु। कामबाट थाकेर अबेर आउँदा पनि मैले उल्टै कच कच गर्ने रहुँछु।

आफूले पतिमाथि गरेको आशंका र व्यवहारले मलाई अपराधबोध भयो। आफुले पतिलाई गरेको व्यवहार देखेर आफैलाई लज्जाबोध भयो।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...