अमेरिकामा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)



हाम्रो इकोनोमि

 

फिल्म ‘ए मेरो हजुर ३’ को यतिबेला फिल्म छायांकनक भैरहेको छ ।

निर्देशक झरना थापाको निर्देशनमा नायक अनमोल केसी, नायिका सुहाना थापा र अभिनेता सरोजले टेक दिइरहेका छन् ।

निर्माता सुनिल कुमार थापा पनि उतै छन् ।

 

नेपालको छायाँकन सेकर ‘ए मेरो हजुर ३’ टोली अमेरिकामा गएको हो ।

त्यहाँ गीत र फिल्मका केही दृश्यहरु छायांकन गरिएको निर्देशक झरना थापाको भनाई छ ।

 

म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल, सुहाना र सरोजसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहेको छ ।

 

फिल्मलाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्म चैत २९ गते प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...