ट्याम्पु चालिका स्वस्तिमाको वरिपरी ‘बुलबुल’ ट्रेलर



हाम्रो इकोनोमि

 

फागुन ३ गतेबाट प्रदर्शनको तयारी सहित चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा ट्याम्पु चालिकाको भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्काको जीवनका उतार चडाव देखाइएको छ ।

विनोद पौडेलले निर्देशित चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुषाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ।

सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्रमा पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडेलको सन्युक्त लगानी रहेको छ ।

रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...