तत्काल भूकम्प गए कसरी बच्ने ? हैरौ तस्विरमा, शेयर गरेर सबैलाई जानकारी दिनुहाेस



हाम्रो इकोनोमि

 

 

देशभर २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइएको छ । भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिममा रहेका काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न जिल्लाहरुमा नागरिकहरुलाई भूकम्पीय सुरक्षाका लागि जनचेतना जागउने उद्धेश्यले सुरक्षा दिवस मनाइएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले यसको नेतृत्व गरेका छन् ।

सोही सिलसिलामा नेपाली सेना र प्रहरीले दार्चुला, दैलेख, म्याग्दी लगायतका जिल्लामा भूकम्पीय विपतीबाट कसरी बच्न सकिन्छ भन्ने कला कौशल समेत देखाएको थियो भने केही जिल्लाहरुमा अनौपचारिक कार्यक्रम सम्पन्न गरेको थियो ।

सेना र प्रहरीले भूकम्प गएलगत्तै कसरी ज्यान बचाउने र तत्काल कसरी उद्धारमा खट्न सकिन्छ भन्ने कलाहरु समेत प्रस्तुत गरेको थियो ।

हेरौ तिनै कार्यक्रमका केही तस्विर ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...