इरानमा बोइङ्ग विमान दुर्घटना



हाम्रो इकोनोमि

 

इरानमा एक कार्गो बोइङ्ग विमान दुर्घटना भएको छ । बोइङ्ग ७०७ कार्गो विमान राजधानी तेहरानको कराज विमानस्थल नजिकै दुर्घटना भएको द सनले लेखेको छ । ।

यो विमान बिस्केकबाट किर्गिस्तानको पायमका उडेको थियो । विमानमा १० जना सवार थिए । उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । तर, स्थानीय मिडियाहरुले पाइलटले नियन्त्रण गुमाएकाले जहाज दुर्घटना भएको उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...