नेपालमा हिन्दु धर्म खस्कियो, अमेरिकामा यसरी फस्टायो



हाम्रो इकोनोमि

 

नेपाल लगायतका देशहरुमा हिन्दु धर्म लोप हुने अवस्थामा पुगेको आंकलन हुने गरेको छ ।

संसारमा सबैंभन्दा पुरानो धर्मको रुपमा मानिएको हिन्दु धर्म अमेरिकामा भने फस्टाउन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अगाडी हिँदुवादीहरुसँग रमाइलो

गर्दै तिहार मनाएका तस्विर समाजिक सञ्जालमा भाइरल बन्न पुगेका थिँए ।

उनी भन्दा पहिलेका राष्ट्रपतिले पनि तिहार मनाउँने गरेका थिँए ।

अब अमेरिकामा हिन्दु धर्मको महत्व यत्ति धेरैं भयो कि अमेरिकामा आगामी सन्

२०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट तुलसी गवार्डले उम्मेदवारी दिने घोषणा गरेसंगै

अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...