बालबालिकाको अध्ययन गृह निर्माणको लागि रवि ओडले गरे आर्थिक सहयोग, यसरी खुसी भए स्थानीय बासिन्दा (भिडियो सहित)



हाम्रो इकोनोमि

 

नेपाल आइडल सिजन २ को ताज जितेसँगै पहिलो सांगीतिक कार्यक्रम जापानमा सकेर केहि दिन अगाडी मात्र नेपाल आएका रवि ओड यतिबेला आफ्नो गृहजिल्ला पुुगेका छन् ।

उनको गृहजिल्लामा भव्यसँग स्वागत गरिएको छ । रविले आफूलाई भोट गरेर नेपाल आइडलको विजयी बनाइदिने सबैलाई हात जोडेर धन्यवाद दिए ।

रवि निकै सहयोगी मान्छे हुन् । उनले आफूभन्दा ठूला मानिसलाई सधैँ सम्मान र सहयोग गर्ने गर्छन् ।

रविले आइडल जितेपछि कैलाली जिल्लामा बन्दै गरेको विद्यालयको लागि ३० हजार सहयोग गरेका छन् ।

उनले सहयोग गरेको देखेर त्यहाँका स्थानीय बासिन्दाले रविलाई धेरै धन्यवाद दिए ।

रविलाई देखेर सबैजना निकै खुसी पनि भएका थिए ।

रविले आइडल जितेपछि अझै यो भन्दा धेरै राम्रो प्रस्तुती दिएर दर्शकलाई खुसी बनाउने बताएका छन् ।

अब उनी सांगीतिक कार्यक्रमका लागि चाडैँ नै अन्य मुलुकमा पनि जान्छन् । रवि कैलालीको बन्दै गरेको विद्यालयमा पुग्दा निकै खुसी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...