हनिमुन गएकी प्रियंकाको समुद्रमा बिकिनीमा मस्ती, निकले शेयर गरे पिङ खेलेको भिडियो



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले पति निक जोनससँग क्यारेबियन आइल्याण्डमा हनिमुन मनाइरहेकी छिन् ।

शुक्रबार प्रियंकाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जुन भिडियो

 

 

निकले खिचेका हुन् ।

निकले खिचेको यो भिडियोमा प्रियंका बिकिनीमा समुद्र किनारमा पिङ खेलिरहेकी छिन् । यो भिडियो इन्स्टाग्राममा निकै लोकप्रिय भइरहेको छ ।

प्रियंका निकले जोधपुरको उम्मेद भवनमा विवाह गरेका हुन् ।

उनीहरुले डिसेम्बरको सुरुवातमा हिन्दू र क्रिस्चियन दुवै विधिअनुसार विवाह गरेका थिए ।

त्यसपछि उनीहरुले मुम्बइ र दिल्लीमा रिसेप्सन दिएका थिए । उनीहरुले अब लस एन्जल्समा पनि रिसेप्सन दिँदैछन् । हेर्नुहोस् हनिमुनको भिडियो –

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...