अष्ट्रेलियामा एक नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता



हाम्रो इकोनोमि

 

अष्ट्रेलियामा एक नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन्।

बुधबार साँझ अष्ट्रेलियाको अल्वरीस्थित मुर्रे नदीमा एक नेपाली विद्यार्थी बेपत्ता भएका हुन् ।

नदीमा पौडी खेल्दै गर्दा २१ वर्षिय विगुल पण्डित बेपत्ता भएका हुन्।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले पण्डित पौडी खेल्दै गर्दाएक्कासी बेपत्ता भएपछि लामो समयसम्म खोजि गर्दा समेत फेला पार्न नसकिएको बताएका छन् ।

प्रहरीले पण्डितलाई खोजि गरेको भए पनि भेट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...