दुखद खबर : बाल्टिनको पानिमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु



हाम्रो इकोनोमि

 

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ फारम चोकमा बाल्टिनको पानीमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो ४ बजेको समयमा रंजित देहेडीको डेढ वर्षकी छोरीको बीस लिटरको बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हाे ।

घरमा एक्लै खेल्दै गरेको अवस्थामा उक्त बाल्टिन भित्र पसी डुबि मृत्यु भएको अवस्थामा आफन्तले फेला पारेका थिए । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

इटहरीमा स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा १ को मृत्यु

सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-२ स्थित कोशी राजमार्गमा स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गर्दा को. ३४ प. ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा इटहरी १ आपगाछी बस्ने बर्ष ३० की परिस्ता राई घाईते भएकी थिईन । दुर्घटनामा परेर गम्भीर घाईते भएकी राईको उपचारको क्रममा साँझ साढे ६ बजेको समयमा बिराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तरहराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...