सबैभन्दा धेरै गरिब हुने गर्छन् यी दुई राशीहरु ! यस्ता छन् गरिबी हटाउन अपनाउनै पर्ने उपाय !



हाम्रो इकोनोमि

 

एजेन्सी- हरेक व्यक्तिले आर्थिक सम्पन्न र सुखसहेल जिन्दगी बिताउने चाहना राख्ने गर्छन्।

केही व्यक्तिहरुले सजिलै आफूले सोचे अनुसारको जीवन निर्वाह गर्न सक्ने भएपनि केही मान्छेका लागि यो सपना मात्र बन्न पनि सक्छ।

यसरी जीवनमा सफलता पाउनका लागि धेरै व्यक्तिहरुले विभिन्न तरिका अपनाउने गर्छन्।

यसरी कसैले राम्रो अम्दामी गर्नुका साथै आफु सहित आफ्ना परिवारका अन्य व्यक्तिको समेत भविष्य उज्ज्वल बनाउन सक्छन् भने कोही निरन्तर प्रयासका बाबजुद असफल हुने गर्छन्।

ज्योतिष शास्त्रका अनुसार यी दुई राशीका व्यक्तिहरुले जीवनभर धनका निम्ति संघर्ष गर्दा पनि आर्थिक झमेला भोग्नुपर्ने हुन्छ।

आज हामी तपाईहरुलाई यी राशीका बारेमा केही कुराहरुको साथमा जीवनभर देखिने आर्थिक संकटबाट बच्ने उपयहरुको बारेमा बताउने छौँ।

यी हुन् ज्योतिष शास्त्रका अनुसार सबैभन्दा धेरै गरिब राशी : ज्योतिष शास्त्रका अनुसार दुई राशिका व्यक्तिहरुलाई जीवनभर आर्थिक संकटले घेर्ने सम्भावना प्रबल हुने बताइएको छ।

यसको साथमा शास्त्रमा केही यस समस्याबाट मुक्ति पाउने केही उपाएहरु समेत बताइएको छ। यी दुई राशीहरु हुन् “मेष” र “वृश्चिक”।

ज्योतिष शास्त्रको मान्यता अनुसार यी दुई राशिका व्यक्तिहरु जीवनभर आर्थिक समस्यामा पर्ने बताइएको छ।

यिनीहरुको भाग्यमा धन र सुख कमै मात्रामा लेखिएको हुन्छ।

यी समस्याहरुबाट मुक्ति पाउनका निम्ति आफ्नो इष्टदेवको सम्झनामा नियमपूर्बक पूजा गर्न आवश्यक हुन्छ।

मेष राशि यी राशिका व्यक्तिहरुले आफ्नो घरमा हरेक दिन पूजा गरि घरको प्रवेश द्वारमा दिप प्रज्वलन गर्दै उक्त स्थानमा खुर्सानी समेत धुवाएर छोड्दा आर्थिक संकट टाढा हुँदै जानेकुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।

यसरि पूजा गर्नुका साथै धर्म कर्ममा जोड दिनु आवश्यक हुनेछ।

वृश्चिक राशि

यदि तपाईं कुनै पनि किसिमको आर्थिक समस्या संग संघर्ष गर्दै हुनुहुन्छ वा अधिक ऋणमा फस्नु भएको छ र्दै हुनुहुन्छ भने केहि विष्णु -लक्ष्मी मन्दिरमा गई त्यहाँको जल ल्याउनुहोस्, र यसलाई पिपलको फेदमा चढाउनुहोस् ।

यसो गर्दा यस राशीका व्यक्तिहरुले आर्थिक संकटबाट मुक्ति पाउनुका साथै जीवनमा सफलता हासिल गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...