यस्तो छ आज सुनचाँदीको भाउ



हाम्रो इकोनोमि

 

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ ।

मंगलबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

साथै चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १ सय रुपैयाँ, तेजावी सुन ५० हजार ८ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...