यी ज्योतिष भन्छन्, रबि लामिछाने प्रधानमन्त्री हुन्छन, राजतन्त्र आउँछ आउँछ भिडियो



हाम्रो इकोनोमि

पछिल्लो समयमा ज्योतिष शास्त्रलाई आधार मान्दै आफ्नो आफ्नो टिप्पणी राख्ने ज्योतिषहरुको होडबाजी चलिरहेको छ।

कति कुराहरु मिलेका पनि छन भने कति नमिलेका पनि देखिन्छन् । केहि समय देखी राजतन्त्र नेपालमा फेरी आउछ देखि रबि लामिछाने प्रधानमन्त्री हुने पक्कासम्मको भाबिश्यवानी गर्ने एक ज्योतिष युटुबमा भाइरल नै बनेका छन्।

अर्जुन छेत्री नाम गरेका ती युवा ज्योतिष जसले फोटो हेरेरै हरेकको भबिष्यवाणी गर्न सक्ने भन्दै विभिन्न मिडियामा बोलिरहेका छन्।

उनी भन्छन् मलाई ज्योतिषशास्त्र संग जोडिन र मबाट जानकारी लिनको लागी अमेरिकाबाट न्यासा जस्तो कम्पनी समेतले अफर गर्यो तर म भने नेपालमै रहेर नेपालीहरुको सेवा गर्छु।

उनले भनेका कुराहरु धेरै छन् सामाजिक संजालमा टिका टिपणीहरु धेरै हुन थालेपछि उनी आफैँले फेसबुक लाइभमा आएर ती विषयमा प्रस्ट पार्दै आएको बताउँछन्।

बाँकी भिडियोमा हेर्नुहोला उनले गरेको भविष्यवाणी जस्ताको तस्तै।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...