बीच सडकमा गोली हानी १५ सेकेण्डमै ३ जनाको हत्या, हेर्नुहोस् डरलाग्दो सिसिटिभी भिडियो



हाम्रो इकोनोमि

 

थाइल्याण्डमा एउटा निकै डरलाग्दो भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा एक व्यक्तिले १५ सेकेण्डभित्रै ३ जनाको हत्या गर्छन् ।

ती व्यक्तिले पहिले गार्डलाई गोली हाने, त्यसपछि गर्लफ्रेण्डलाई गोली हानेर मारे त्यसपछि आफैंलाई गोली हानेर आत्महत्या गरे ।

यो पूरै घटना सिसिटिभी क्यामेरामा रेकर्ड भएको थियो ।

एक प्रत्यक्षदर्शीले पुलिसलाई बताएअनुसार ती व्यक्तिले ब्रकअपपछि गर्लफ्रेण्डलाई लगातार फोन गरिरहेका थिए तर गर्लफ्रेण्डले कुनै जवाफ दिइरहेकी थिइनन् ।

ती व्यक्तिले पछि थाहा पाए कि उनकी गर्लफ्रेण्ड साथीहरुसँग रमाइलो गरिरहेकी छिन् ।

त्यसपछि ती व्यक्ति रक्सी पिएर त्यहाँ पुगे

उनले युवतीलाई साथीसँग देखेपछि हात समातेर आफूसँग लैजान लागे ।

युवतीले हात छुटाउने कोसिस गरिरहिन् ।

रोड पार गरेपछि युवतीले पूर्वप्रेमीलाई रोकिन् ।

भिडियोमा देखिएको छ कि उनीहरुबीच केही कुरा भएको छ ।

त्यही बेला पर उभिएका मानिसहरु युवतीलाई मद्दत गर्न पुगे ।

त्यही बेला रिसाएका ब्वाइफ्रेण्डले एक गार्डलाई गोली हाने ।

त्यसपछि गर्लफ्रेण्डलाई गोली हाने अनि आफूलाई पनि गोली हानेर आत्महत्या गरे ।

हेर्नुहोस् घटनाको पूरा भिडियो –

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...