‘साँच्चै म दुनियाको अभागी छोरो रहेछु, मेरो भाग्यमा आमा नै रहेनछिन’ रबि ओड



हाम्रो इकोनोमि

 

 

नेपाल आइडल रबी ओडकी आमा बितेको केही दिनपछि रबीले आफ्नो मनको व्यथा फेसबुकमा पोख्न थालेका छन् ।

जन्म दिने आमाको माया।

अनी साथ नपाएका रबीले कर्म दिने आमाको माया पाइरहेका थिए ।

सामान्य घरपरिवारमा हुर्केका रबी एपनिवान टेलिभिजनद्वारा आयोजित नेपाल आइडल सिजन २ मा सहभागी भए ।

रबीका शुभचिन्तकको मायाले रबी नेपाल आइडल बने र आमा बुवासंग शुसी साँट्ने सपनामा थिए ।

कर्मदिने आमासितको खुशी साँट्न नपाउँदै आमाको देहान्त भयो ।

रबी आइडल बनेको दुई÷तिन दिनमै रबीलाई माया दिने आमाकोपनि देहबसान भयो ।

र रबीले आमा बितेपछि आफ्ना मनका व्यथा यसरी फेसबुकमा पोखिरहेका छन् ।

साँच्चै म दुनिया को अभागी छोरो रहेछु कहिले पनि मेरो भाग्य मा आमा नरहेछन मैले के गल्ती गरेको थिए र पापी दैब तैले मलाइ यस्तो अबस्था मा पुगाएर छोडिस ।

अलि कति के हास्न थाले थे ।

राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले, मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ ।

अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र मेरो सानो झुपडी मा अब आमाको छिनछिन, चुराको आवाज बज्दैन, म भोकाएर आउछु होला भनेर आमालेजस्तै अगेना छेउमामलाइ कुरेर कोही बस्दैन, मैले जीवनमा धेरै सपना सजाएको थिए ।

त्यसलाई पाउन आमा तिम्रो साथ अनि आशीर्वादले केही पाएको थिए

तर आज तिमीलाइ भन्न नपाई पापी दैबले हाम्रो घरमा आँखा लगयो आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ तिमीलाइ हामीबाट यसरी खोजेर लगे तिमी फेरि फर्किएर आउदैनौआमा हजुर जस्तै जीवनमा निस्वार्थ प्रेम गर्ने ब्यक्ती मेरो जीवनमा कोही आउदैन यसरी छोडी गयौं आमा हजुर ले म मेरा दुख अनि वेदना

कसलाई भनु अब त हाम्रो घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...