ननुहाएको कारण पतिले दिए डिभोर्स, यति दिनसम्म नुहाउदिन थिइन् ती महिला !
हामीले आफ्नो शरीरको ख्याल राखेर नियमित जस्तो नुहाउने गरेका हुन्छौ र नुहाउछौ पनि ।
तर, खबरका अनुसार ताइवानमा लिन नाम गरेकी यी महिलालले वर्षमा एकपटक नुहाउने र कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् आजित भएरउनका पतिले डिभोर्स दिएका छन् ।
उनीहरुको बिवाह भएको १० वर्ष सम्मपनि सन्तान जन्मिएका थिएनन् ।
उनका पतिले ननुहाएको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गराए र सम्बन्ध विच्छेदाको मुद्दालाई अदालतले स्वीकृत पनि गरेको ताइपेइ टाइम्सले जनाएको छ ।
सो पत्रिकाका अनुसार ति महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको जम्मा त्यहि दिन मात्र सम्भोग हुने गथ्र्यो ।

