जुम्ल्याहा केटा बाहेक अरुसँग बिहे नगर्ने पुर्वका अचम्मका जुम्ल्याहा दिदी बहिनी । टिकटकबाट बिश्वभरी भाईरल (भिडियो)



हाम्रो इकोनोमि

 

पछिल्लो समय टिकटकमा धेरै जुम्ल्याहा दिदीबहिनीहरु भाईरल छन् ।

पछिल्लो समय टिक टमा १४ लाख फलोअर्स बनाएका प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा ट्रेण्डिंगमा आए ।

युटुबमा पनि उनीहरुको भिडियो अन्तर्वार्तालाई रुचाईयो ।

निकै नै क्युट प्रिन्सी र प्रिज्मालाई धेरैले माया दर्शाए । धेरैले म्युजिक भिडियो तथा बिज्ञापनहरुमा पनि अफर गरे ।

यसैबिच अर्को टिक टक जुम्ल्याहा दिदी बहिनी नयां नयां न्युज नेपालबाट मिडियामा आएका छन् ।

दिपा श्रेष्ठ र दमन्ता श्रेष्ठको टिक टकमा ४ लाख भन्दा बढि फलोअर्स छन् ।

देश तथा बिदेहमा निकै नै भाईरल दिपा दमन्ता निकै नै रमाईला र चन्चले छन् ।

दिपा र दमन्तालाई जन्दिगीभरी छुटिने मन छैन ।

शिशिर भण्डारीसंग कुरा गर्दै उनीहरुले आफुहरु बिहे गरेर एउटै घरमा जाने रहर भएको बताए ।

उनीहरुको बुवा बिदेशमा छन्, बिदेशिएका बुवालाई भिडियो मार्फत नै सन्देश दिदै उनीहरुले यस्तो भने

ः भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...