अशोक दर्जीकै क्षेत्रमा अर्का प्रतिभावान ८ बर्षिय बालक, जसले लेखाउँदैछन् गिनिज बुकमा नाम , अनेक प्रतिभाका खानी पंकज (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पथरीमा भेटिएका यी बालकको नाम पंकज सापकोटा हो । ८ बर्षको उमेरमा उन्म धेरै प्रकारका प्रतिभा देखियो ।

राम्रो स्वरका धनि गित पनि राम्रो संग गाउँन सक्ने क्षमता भएका पंकजले उल्टो सजिलै लेख्न सक्छन ।

सानै बाट प्रयास गर्दै गर्दा आफुमा यो क्षमता भएको उनले बताएक छन् ।

गिनिज बुकमा नाम लेखाउन उनले प्रयास पनि गरे तर सानो उमेर भएर त्यो काम गर्न नसकेको बताएका छन् ।
उनले लेखेको शब्द एेनामा हेर्दा सुल्टो देखिन्छ ।

उनमा यती मात्र हैन राम्रो गित गाउन सक्ने क्षमता पनि छ ।

सजिलै संग जस्तो गित पनि गाउन सक्ने उनमा खुबी रहेको छ ।

पंकजले स्व :नारायण गोपाल धेरै मन पर्ने गायक बताउछन् ।

प्राय गायक पुष्पन प्रधानका गित गाउन रुचाउने पंकजलाइ घरका सदस्य बाट धेरै सहयोग मिलेको बताए ।

उनका यति मात्र नभएर अन्य प्रतिभा पनि छन् तल भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...