सोनिकाको नयाँ म्युजिक भिडियो ‘सुन ओए’ सार्वजनिक, हेर्नुहोस् हट डान्स



हाम्रो इकोनोमि

 

लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको फिचरिङमा ‘ओइ सुन’ बोलको गीत बजारमा आएको छ ।

शिव थापा मगरको आवाजमा रहेको गीतमा उनकै शब्द तथा सङ्गीत सङ्गीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ।

गीतमा अजय रेग्मीको छायाङ्कन, ओम प्रसाईँको सम्पादन, नेत्र किराँतीको निर्देशन, काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ।

‘ओइ सुन’ गीतमा सोनिका रोकाया, राज कृष्ण र निकेशको फिचरिङ रहेको छ।

हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...