दाङ्मा स्कुलबस ३०० फिट गहिरो खोल्सामा पर्यो , १० को मृत्यु ! [थप विवरण आउँन बाँकि]



हाम्रो इकोनोमि

 

नेपालको दाङ् जिल्लामा हालैं भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन । यस्तैं भारतको गुजरातको डाक जिल्लामा सडक दुर्घटना भएको छ। एक स्कूल बस खोल्सामा खसेको जनाइएको छ । यस दुर्घटनामा मर्ने विद्यार्थीहरूको संख्या १० पुगेको छ। दुर्घटनामा घाइते १३ विद्यार्थीहरूको अवस्था गम्भीर छ। यो भनिएको छ कि यो बस सुरत प्राथमिक ट्यूशन क्लास गुरुकृपाका विद्यार्थीहरु सवार रहेका थिए ।

सबै विद्यार्थी र शिक्षकहहरू बनभोजको लागि जाँदै थिए। यस समयमा चालकले सन्तुलन गुमाए र बस ३०० फिट गहिरो खोल्सामा पर्यो । दुर्घटना पछि, ७७ जना मानिसहरुलाई अस्पतालमा ल्याइएको छ । जसमध्य १० जनालाई अस्पतालले मृत भएको जनाएको छ । सूरतको स्थानीय अस्पतालले घाइतेहरूको उपचार भइरहेको भनेको छ। घटनामा परि गम्भिर अवस्थामा रहेकाहरुलाई सूरत पठाइएको छ। प्रशासनले सबै घाइतेहरुको लागि निःशुल्क उपचार घोषणा गरेको छ।

बसमा एक कक्षा देखि सात कक्षामा सम्मका विद्यार्थीहरु सवार थिए। विद्यार्थीसँगैं त्यस विद्यालयका शिक्षकहरु पनि सहभागि रहेका थिए । बस खोल्सामा खसेको थाहा पाए पछि स्थानीयहरूले उद्धार कार्य सुरु गरेका हुन । उक्त घटनाको बारेमा जानकारी पछि प्रशासनिक कर्मचारीहरु पनि दुर्घटना स्थलमा पुगेका थिए । एम्बुलेन्स बोलाएर घाइतेहरुलाई अस्पतालसम्म पुर्याउने काम गरिएको थियो । स्थानीय प्रहरीकानुसार मर्नेहरुको संख्यामा बढौंती हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...