विश्वकै सेक्सीएष्ट सेलिब्रेटीको सूचिमा नेपाली नायक आकाश श्रेष्ठ
वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’ को सूचि सार्वजनिक गरिएको छ ।
सेक्सीएस्ट म्यान अफ द वल्र्ड अन्र्तगत नेपालबाट नायक आकाश श्रेष्ठ पनि पर्न सफल भएका छन् ।
जसमा विश्व भरबाट १०० जना पुरुषहरूको नाम सार्वजनिक भएको छ ।
सार्वजनिक सूचिमा नेपाली नायक आकाश श्रेष्ठ पनि सेक्सीएस्ट म्यान अफ द वल्र्डको ८८ औँ नम्बरमा परेका छन् ।
यो नेपालीहरूको लागि गौरवको कुरा हो ।

आकाशले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा स्टोरी हाल्दै आफू सेक्सीएष्ट म्यान अफ द वल्र्ड को सूचिमा परेको खुलासा गरेका हुन् ।
साथै १०० जना सेक्सीएस्ट म्यान तथ्याङ्क स्टारमोमिटर डट कमले सार्वजनिक गरेको हो ।

