तिब्र गतिमा जब ट्रक र बस ठोक्किए, सीसीटीभीमा कैद भयो लाईभ एक्सीडेण्ट (भिडियोसहित)



हाम्रो इकोनोमि

 

भारतको धार नजिकै धामनोदमा एक सडक दुर्घटना भएको छ । दुर्घटनमा ४ जना घाइते भएका छ । यो दुर्घटना राष्ट्रिय राजमाग ३ मा भएको हो । बस र मिनी ट्रकबीच भएको ठक्कर यति तिब्र थियोकी कोही बाँच्ने आशासमेत थिएन ।

नजिकैको एक होटेलमा लगाइएको सीसीटीभी क्यामेरामा यो ठक्कर कैद भयो । ठक्कर हेर्दा कोही बाँच्ने आशा थिएन तर, खास कुरा के थियो भने बसमा यात्रु थिएनन् । नत्र ठूलो दुर्घटना हुनसक्थ्यो ।

अगाडिबाट आएको आएको बस अचानक मोडिन्छ । बसले अचानक टर्न लिएपछि मिनी ट्रकले दायाँबायाँ मोड्न पाएन । मिनी ट्रकसँग बस ठोक्किएपछि बसमा चालक र सहचालक भने हामफाले । हेरौ लाईभ भिडियो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...