आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् बजार भाउ



हाम्रो इकोनोमि

 

काठमाडौँ, ४ पुस । आज बुधबार नेपाली बजारमा सुन र चादीको मूल्य घटेको छ ।

यसअघि ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँ घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि घटेको छ।

आज तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँ रहेको थियो।

आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...