काठमाडौमा आज दिउसो पानी पर्न सक्ने



हाम्रो इकोनोमि

 

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातको प्रभाव नेपालमा परेको छ ।

देशैभर चिसो बढ्नुको साथै हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।.

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार रातिदेखि मध्ये र पूर्वी भागमा हल्का वर्षा भएको छ ।

काठमाडौंमा दिउसो हल्का वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ ।

र यो पनि पढ्नुहोस् :

पूर्वको मौसम : रातिबाट वर्षा जारी , इलामको उच्च पहाडमा हिमपात,चिसो बढ्यो

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...