१९ दिनमा ‘२.०’को कमाई कति ? तोड्यो सारा रेकर्ड



हाम्रो इकोनोमि

 

चर्चित भारतीय नायकद्धय रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ले भारतमा मात्र नभएर विश्वव्यापी रुपमा एकदमै राम्रो कलेक्सन गरिरहेको छ । मंगलबार फिल्म रिलिज भएको १९ दिन पुग्यो, र पनि कमाईको मामलामा अहिले पनि टपमा नै छ ।

‘२.०’को विश्वव्यापी कमाईको कुरा गर्ने हो भने फिल्मले अहिलेसम्म ७ सय करोडभन्दा बढीको कमाई गरिसकेको भारतीय ट्रेड एनालिस्टहरुले बताएका छन् । साइन्स फिक्सनमा आधारित फिल्म अमेरिकामा मात्र १ सय पर्दामा रिलिज भएको थियो ।

फिल्मको हिन्दी भर्जनले मात्र २ सय करोडको कमाई गरेको छ । फिल्म हिन्दी, तमिल, तेलुगु लगायतका भाषामा बनेको हो ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...