पुर्व राजा ज्ञानेन्द्रलाई ग्वाम्मै छातीमा अँगालो हालेर रुने महिला को हुन् ? भिडियोमा हेर्नुहोस



हाम्रो इकोनोमि

 

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् ।

पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो ।

बिशिष्ट कक्षबाट निस्केपछि बलियाहरु पूर्वराजाको नजिक गए ।

कमजोर र साना ज्यान भएकाहरु पछाडी धकलिए ।

पत्रकारको पंक्ति ठूलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरुले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसंग लिन पाएनन् ।

ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फूल दिन, माला लगाउन लाईनमा बसेकाहरु माला चुडाएर फूल मात्र माथिबाट बर्साएका थिए ।

भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरुले मात्र शाहलाई देख्न पाए अरु उपस्थितहरु भने टाढाबाट तछाड्मछाड् गर्दै बहिरिएको भिड हेरेर चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...