खोला तर्यो लौरी बिर्स्यो: यहि पुल तरेर माओवादी सिंहदरबारसम्म पुग्यो तर यहि पुलले काचुली फेरेन



हाम्रो इकोनोमि

 

 

दृश्यमा देखिएका उक्त पुलबाट मानिसहरु अवातजावत गर्छन भन्दा जो कहिले पत्याउन कठिन हुन सक्छ । तर वास्तविकता यहि हो ।

बिशाल कर्णाली नदीको माथिबाट दैनिक ५०० जना उक्त सिन्के पुलबाट वारपार गर्छन । कालिकोट जिल्लाको पलाता गाउपालिकालाई थिम्पु जोड्ने कर्णाली नदीमा रहेको दृश्य हो यो ।

रुखको हाँगा तथा फलामे डोरीको सहायताको बनाएको उक्त पुलबाट दैनिक ५०० जना जोखिमपूर्ण तरिकाबाट वारपार गर्ने गर्दछन ।

मक्खिएको रुखका हाँगालाई टेक्दै मानिस हरु कर्णाली नदि पार गर्न बाध्य छन् । कुनै कारणवस खुट्टा चिप्लियो भने बाच्ने सम्भावना न्यून रहेको छ ।

उक्त पुलका कारण दैनिक जसो महिलाहरु पिडित छन् । उनीहरुले बोकेको घाँसको बारी कहिले कहिँ कर्णालीमा खस्छन भने कहिले कहिँ चामलको बोरा समेत खस्ने गर्छन ।

हेर्नुस यो डरलाग्दो पुलको कथा :

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...