‘चौका दाउ’को कमेडी ट्रेलर रिलिज



हाम्रो इकोनोमि

 

कमेडी फिल्म ‘चौका दाउ’ ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा वर्षा राउतको पछि विल्सन विक्रम राई, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा लागेका छन् ।

सरसर्ती हेर्दा वर्षाले चौका दाउ मारेकी छिन् ।

ट्रेलर हेर्नुस् :

सामाजिक विकृतीलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

युवतीको माया जालमा परेर फस्ने बुढाहरुको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा विल्सन विक्रम राई, वर्षा राउत, सोनिका केसी, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चौका दाउ मा शम्भुजित बाँस्कोटा र मनोज राजभण्डारीको लगानी रहेको छ भने संगीत र पटक कथा बाँस्कोटाकै रहेको छ ।

फिल्मलाई दुर्गा गुरुङ्गको छायांकन गरेका छन् भने सम्पादन मित्र डि गुरुङ्गले गरेका छन् ।

कोरियोग्राफी बसन्त श्रेष्ठ र भिमफेदी गाइजको रहेको छ ।

फिल्म पौष २७ गते रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...