नेपालि युवाको अष्ट्रेलीयामा निधन



हाम्रो इकोनोमि


मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ७ घर भई हाल अध्ययनको लागि अष्टे«लीयाको सिडनीमा रहेका २० बषिर्य युवा मिलन तामाङको मृत्यु भएको छ ।

निजलाई अचानक मस्तिस्कघात भई उपचार गर्ने क्रममा अस्पतालमा नै तामाङको निधन भएको बताईको छ ।

अध्ययनको लागि गएको दुई महिना अघि अष्ट्रेलीया पुगेका तामाङको बुधबार अष्ट्रेलीमा निधन भएको खबर आएको निजका दाजु देउमान तामाङले बताए ।

मृतकको शव लाई नेपाल ल्याउन पहल भईरहेको निजको पारिवारिक स्रोतले बतायो ।

तमाङको परिवारमा अहिले सोकमा डुबेको छ ।

हार्दिक शद्दान्जलि

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...