यस्तो बन्यो रणवीरको ‘सिम्बा’को ट्रेलर (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ ।

सिम्बामा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् ।

सार्वजनिक ट्रेलरमा ‘सिंघम’को केही अंश पनि देखाइएको छ ।

 

धर्मा ब्यानरबाट बनेको चलचित्रलाई रोहीत सेट्टीले निर्देशन गरेका हुन् ।

‘सिंघम’लाई पनि रोहितले निर्देशन गरेका हुन् ।

जुन समीक्षागत र व्यापारिक हिसाबले निकै सफल भएको थियो ।

चलचित्रमा रणवीरको साथमा सारा अलि खान, सोनु सूड लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र डिसेम्बर २८ मा रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...