ट्रम्पको निजी विमान दुर्घटना



हाम्रो इकोनोमि

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव प्रचारका बेलामा प्रयोग गरिएको निजी विमान न्युयोर्क विमानस्थलमा सामान्य दुर्घटना भएको छ ।

बुधवार बिहान भएको दुर्घटनाको अवस्था थाहा पाएका दुई मानिसले पार्किङस्थलमा अड्याउन खोज्दा उक्त ठाउँमा भएको एक कर्पोरेट विमान ट्रम्पको बोइङ ७५७ विमानको पखेटामा ठोक्किएको हो ।

यस विमान निर्वाचनका समयमा प्रचार गर्न प्रयोग गरिएको थियो तर विजय भएपछि ट्रम्पले उपयोग गरेका छैनन् । दुर्घटना भएपनि घाइते भने कोही भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...