काठमाडौँबाट दुई दिनदेखि ५ वर्षीय बालक बेपत्ता



हाम्रो इकोनोमि

 

काठमाडौँबाट एक बालक हराएका छन्।

मंगलबार साँझ देखी गोंगबु स्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रबिन कुँवरका ५ वर्षीया छोरा काठमाडौंको मित्रनगरबाट हराएका हुन् ।

परिवारले जनाए अनुसार मंगलबार साँझ देखी काठमाडौंको मित्रनगरबाट बालक हराएका हुन् ।

बालक हराएपछि प्रहरीमा निवेदन दिँदै परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

कुनै स्थानमा बालकको केही सूचना पाएमा फोन नं ९८४१६८३९४८ मा सम्पर्क गर्न भनिएको छ।

प्रहरीका अनुसार खोजि कार्य तिब्र भएपनी अहिले सम्म फेला पार्न सकिएको छैन।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...