घरमै पार्किङ गरी राखिएको ओलीको मोटरसाईकलमा आगजनी



हाम्रो इकोनोमि

 

 

नेपालगन्जमा एक पत्रकारको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको छ ।

नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीको घरमै पार्किङ गरी राखेको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको मोटरसाईकलमा सोमबार मध्यराती आगजनी भएको हो ।

राती करिव पौने १ बजेतिर मोटरसाईकलमा आगो बलिरहेको देखेपछि वरपरका छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

घरको बरण्डासँगै रहेको च्यानल गेटभित्र ताला लगाएर पार्किङ गरिएको उक्त मोटरसाईकलको पछाडीको भागमा अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...