चीनबाट मिस नेपाल श्रृंखला खतिवडाले गरिन सवै नेपालीसामु यस्तो अपिल



हाम्रो इकोनोमि

 

मिस नेपाल श्रृंखला खतिवडाले मिस वल्र्डको ताज नेपाल ल्याउन आत्तुर रहेको बताउँदै आफूलाई भोट गरिदिन आग्रह गर्नुभएको छ । शृखला मिस वल्र्डको प्रतिस्पर्धामा यतिखेर चीनमा हुनुहुन्छ । मिस वल्र्ड २०१८ को प्रतियोगितामा शृखला सेमिफाइनमा पुगिसक्नु भएको छ ।

शृखंलाले विश्वभरीबाट आफूप्रति देखाइएको सद्भावप्रति खुसी ब्यक्त गर्दै हौसल्लाले आफूलाई थप आत्मविश्वास र उत्प्रेरण मिलेको बताउँदै आफनो आधिकारीक पेजमा दस तस्विर पोस्ट गरेर भोट गरिदिन अनुरोध गर्नुभएको हो । मिस वल्र्ड प्रतियोगिताको यो ६८ औ शृखंला हो । विश्वभरीका १२० देश सहभागि प्रतियोगितामा अहिले भोटिगं भइरहेको छ । यसको फाइनल डिसेम्बर ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...