मध्यपुर थिमीमा अर्गानिक खाना मेला



हाम्रो इकोनोमि

 

मध्यपुर थिमि नगरपालिकाले अर्गानिक खाना मेला गरेको छ । सो मेलामा जापानिज प्रविधिबाट फोहर व्यवस्थापन गरी बनाएको कम्पोष्ट मलबाट उत्पादित तरकारीको परिकारहरु राखिएको हो । प्रदर्शनीमा कम्पोष्ट मलहरु राखिएका थिए । साथसाथै ती कम्पोष्ट मलबाट उत्पादित तरकारीहरुको पकाएर ख्याइएको थियो ।

कार्यक्रमको उट्घाटन प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का कृषि मन्त्री दावा लामा, प्रदेश नं ३ भक्तपुर क्षेत्र नं २ ख का राजेन्द्र मान श्रेष्ठ मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...