मोरङको उर्लाबारीमा भिषण आगलागी



मोरङको उर्लाबारीमा भिषण आगलागी भएको छ । उर्लाबारी चोकदेखि करिब ५ सय मिटर दक्षिण वडा नं ७ स्थित वरगाछीमा आगलागी भएको छ ।

करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी शुरु भएको उर्लाबारीस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणको प्रयास जारी छ ।

आगो नियन्त्रण गर्न दमक, विर्तामोड, बेलबारी र इटहरीबाट दमकल आएर प्रयास भइरहेकोे उर्लाबारीस्थित प्रहरी सञ्चारले जानकारी दिएको छ ।

‘उर्लाबारी चोकदेखि ५ मिटर दक्षिण वरगाछीमा आगो लागेको, एउटा किराना पसलबाट एक्कासी आगो लागेको देखिन्छ,’उर्लाबारी प्रहरी कार्यालयले भन्यो,‘नियन्त्रण प्रयास छ, कारण केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्

राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने