मोरङको उर्लाबारीमा भिषण आगलागी



हाम्रो इकोनोमि

मोरङको उर्लाबारीमा भिषण आगलागी भएको छ । उर्लाबारी चोकदेखि करिब ५ सय मिटर दक्षिण वडा नं ७ स्थित वरगाछीमा आगलागी भएको छ ।

करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी शुरु भएको उर्लाबारीस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणको प्रयास जारी छ ।

आगो नियन्त्रण गर्न दमक, विर्तामोड, बेलबारी र इटहरीबाट दमकल आएर प्रयास भइरहेकोे उर्लाबारीस्थित प्रहरी सञ्चारले जानकारी दिएको छ ।

‘उर्लाबारी चोकदेखि ५ मिटर दक्षिण वरगाछीमा आगो लागेको, एउटा किराना पसलबाट एक्कासी आगो लागेको देखिन्छ,’उर्लाबारी प्रहरी कार्यालयले भन्यो,‘नियन्त्रण प्रयास छ, कारण केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...